सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा

गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते ।  छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबलकप’प्रतियोगिताको तयारी पूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धा तर्फ … Continue reading सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा